समाचार
‘सी’ डिभिजन लिग जेठ पहिलो सातादेखि हुने
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी वर्षको जेठ पहिलो सातादेखि सुरु हुने भएको छ ।…
एमाले अध्यक्ष ओली भन्छन्__’देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि सह्य हुँदैन’
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन…
टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक गरिँदै
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । गत साता सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निकालेको…
राष्ट्र बैंकद्धारा रु १०.६ अर्बको ट्रेजरी बिल निष्कासन गरिदै
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । नेपाल राष्ट्र बैंकले यही माघ ९ गते अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने…
नवनिर्वाचित सभामुख देवराज घिमिरेद्धारा पद तथा गोपनियताको शपथग्रहण
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा…
कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । संसदीय दलको कार्यसमिति बैठकमा…
खुकुरी प्रहारबाट साथीको हत्या, छिमेकी महिला गम्भीर घाइते
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते…
निराकारको शव आज राति नेपाल आइपुग्ने
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल क्यासिनोमा गत पुस १५ गते बिहान आगलागीमा…
मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् ।…
रास्वपाले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने
मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ । रास्वपा संसदीय…