समाचार
निर्वाचनका लागि पार्टीबाट टिकट नपाएका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिए
मिडियाबाजी डटकम काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीबाट टिकट नपाएका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।…
माओवादी केन्द्रको उपत्यकामा चार सिटमा चारै जना महिला उम्मेदवार उठाउने
नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा पाएका ५ क्षेत्रमध्ये ४ क्षेत्रमा महिला उम्मेदवार उठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका…
भुसालले गठबन्धनकै सहयोगमा चुनाव लड्ने
मिडियाबाजी डटकम काठमाडौं, असोज २३। नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने भएका…
मोरङ क्षेत्र नं २ बाट रिजालले टिकट पाएनन्
मिडियाबाजी डटकम काठमाडौं,असोज २३। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् । यसअघि मोरङको निर्वाचन…
नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने
मिडियाबाजी डटकम काठमाडौं,असोज २३।नेपालमा यस वर्षको अक्टोबर २ तारिख अर्थात् असोज १६ गते सम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो ।…
नेकपा एमाले नेता बालकृष्ण ढुंगेल निवासमै मृत फेला
मिडियाबाजी डटकम काठमाडौं,असोज २२। नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार बिहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा उनी…
राष्ट्रपति भण्डारी अस्पताल भर्ना
मिडियाबाजी डटकम काठमाडौं,असोज २२। राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छिन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल…
बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो
मिडियाबाजी डटकम काठमाडौं ,असोज २२। मंगलबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । बारबर्दिया नगरपालिका…
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु
मिडियाबाजी डटकम काठमाडौं,असोज २२।दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा…
राप्ती नदीमा खतराको साइरन बज्यो
मिडियाबाजी डटकम काठमाडौं,असोज २१। तीन दिनको झरीसँगै शुक्रबार बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेको छ।योसँगै तटीय क्षेत्रका…