समाचार
पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । सरकारले कोशी प्रदेश नामकरणको विरोधी आन्दोलनको क्रममा निधन भएका पदम लिम्बूलाई सहिद घोषणा गरेको…
घरमा आगलागी हुँदा गुल्मीमा एक वृद्धको मृत्यु
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । गुल्मीको मदानेमा बिहीबार राति एक घरमा आगलागी हुँदा एक वृद्धको जलेर ज्यान गएको छ…
सुनको भाउ घट्यो, चाँदीको बढ्यो, तोलाको कति ?
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य…
विश्वको आर्थिक वृद्धि १९९० यताकै कम !
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२३ मा पनि मन्दी जारी…
‘दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ’ : प्रधानमन्त्री
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकास लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका…
चार डीआईजी भए एआईजीमा बढुवा, को-को परे ?
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक डिआइजीलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ ।…
नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । नेपाल चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक आज बस्दैछ । बैठक चीनको राजधानी बेइजिङमा बस्नेछ…
विशेषबाट सफाइ पाएको १ सय ९४ वटा मुद्दा सर्वोच्चमा पुनरावेदन गर्दै अख्तियार
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले सफाइ दिएको मुद्दामा धमाधम सर्वोच्चमा पुनरावेदन दिने क्रम…
सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ ।…
भारु बलियो बन्दा घट्यो डलरको मूल्य
मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । भारतीय रुपया भारु बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक…