समाचार

थापाथलीको सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई काठमाडौं महानगरको अर्को सूचना !

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ ।  काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायको सहयोग मागेको छ । बुधबार महानगरका…

बागमती प्रदेशसभाका सदस्यहरूले लिए शपथ

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ ।  बागमती प्रदेशका प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य…

शेयर बजारमा उल्लास, नेप्से ५६ अङ्कले बढेर २ हजार विन्दुभन्दा माथि !

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज…

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । बलात्कारको अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनको निवेदनमाथि बिहीबार सुनुवाइ हुन सकेन…

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाले भोलि पद तथा गोपनियताको शपथ लिने

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाले भोलि पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेशसभा सचिवालयले…

महान्यायाधिवक्ता पोखरेलद्वारा पदभार ग्रहण

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गरेका छन् । महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति…

२५ बैंकले रु चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ ।  सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता…

नेपाल टी-२० लिगमा पोखराको लगातार पाँचौं हार, विराटनगरको दोस्रो जित !

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिग क्रिकेटमा…

गृहमन्त्रालयको अर्को एक्सन : आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ ।  गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति…

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन भएका छन् ।…

लोकप्रिय