समाचार

‘आर्थिक लगाएतका समस्या समाधान गर्न सबैको सहयोग आवश्यक’ : प्रधानमन्त्री

   माघ १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित हुने…

सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन

   माघ १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको…

आजको मौसम : पहाडमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सामान्यतया सफा !

   माघ १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १३ । पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो…

दुई लघुवित्तले घोषणा गरे लाभांश

   माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ ।  दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको…

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

   माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ ।  शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका हुन्। मन्त्री…

सेवाग्राहीको भिड घटाउन राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

   माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ ।  राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी…

मानव बेचबिखनमा संलग्न झापा दमकका प्रकाश शाही ठकुरी पक्राउ

   माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ ।  मानव बेचबिखनमा संलग्न झापाका एक जना पक्राउ परेका छन् । झापा दमक नगरपालिका वडा…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

   माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक…

‘धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण’ : उपप्रधानमन्त्री लिङ्देन

   माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि…

बाह्र पटक म्याद थप्दा पनि सम्पन्न भएन आयोजना, नयाँ ठेकेदारको खोजी

   माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ ।…

लोकप्रिय