सत्ता गठबन्धनको बैठक बस्दै

  बैशाख २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन दलको बैठक आह्वान गरेका छन् ।

बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी तय भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर