वैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्याे अख्तियार

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले आज (आइतबार) सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो । सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइका क्रममा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्याल समेत १२ जनाविरूद्ध अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरी विदेश अदालतमा मुद्दा दायर गरेको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर