आर्थिक खबर
किर्तिमानी राख्दै डेढ लाख पुग्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोबार ?
मिडियाबाजी डटकम काठमाडौँ, साउन २ । साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ…
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
मिडियाबाजी डटकम काठमाडौँ, साउन २ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४४ रुपैयाँ रहेको छ…
कालीमाटी तरकारी मुल्य : च्याउ १४०, कुरीलो २५०, लोकल गोलभेँडा १७ रुपैयाँ, कुन तरकारीको मूल्य कति ?
मिडियाबाजी डटकम काठमाडौँ, साउन २ । काठमाडौंमा तपाई तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ भने हिजो मंगलबारको मूल्य भन्दा आज बुधबार…
नेप्सेमा हरियाली : ७० अंकले बढ्यो, कारोवार रकम कति ?
मिडियाबाजी डटकम काठमाडौँ, साउन १ । नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा…
सुन प्रतितोला नौ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
मिडियाबाजी डटकम काठमाडौँ, साउन १ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि…
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
मिडियाबाजी डटकम काठमाडौँ आषाढ ३० । आज असार ३० गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको…
आज कुन विदेशी मुद्राको मूल्य कति ?
मिडियाबाजी डटकम काठमाडौँ आषाढ २९ । आज असार २९ गते शनिबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको…
आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
मिडियाबाजी डटकम काठमाडौँ आषाढ २७ । बुधबार स्थिर रहेको सुनको मूल्य आज आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी…
चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स
मिडियाबाजी डटकम काठमाडौँ आषाढ २७ । चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको…
जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा सीमित, अन्य प्रदेशमा कति ?
मिडियाबाजी डटकम काठमाडौँ आषाढ २६ । जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको छ । सञ्चालनमा रहेका १४…