आर्थिक खबर
नेप्सेमा २९ अंकको वृद्धि, ११ अर्ब १४ करोड माथिको कारोबार
मिडियाबाजी डटकम काठमाडौँ, असार २९ । साताको पहिलो कारोबार सेयर बजार नेप्से परिसूचक ३१.०८ अंकले बढेर २७६०.८० को विन्दुमा आएको छ । …
चीनले नाकामा थाल्यो पुननिर्माणको काम, नेपालतर्फको सडक पनि मर्मत गरिँदै
मिडियाबाजी डटकम काठमाडौँ, असार २९ । चीनको तिव्बतस्थित लेन्देखोलामा अकल्पनीय रुपमा आएको भीषण बाढीले क्षति गरेको स्थानको मूल्यांकन कार्य सुरु गरिएको…
४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति
मिडियाबाजी डटकम काठमाडौँ, असार २९ । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण अनुमति प्राप्त गरेको छ। विद्युत विकास विभागको असार…
काठमाडौं महानगरले आज २५ अर्बको बजेट ल्याउँदै
मिडियाबाजी डटकम काठमाडौँ, असार २९ । काठमाडौं महानगरपालिकाको नगरसभा आज बस्दैछ । आइतबार बिहान ११ बजेदेखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो…
बाढीले कालुङखोला जलविद्युत् आयोजनामा एक अर्ब बढीको क्षति
मिडियाबाजी डटकम काठमाडौँ, असार २६ । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब एक अर्ब चार करोड…
सात पुल बगाउँदा डेढ करोड बढीको क्षति
मिडियाबाजी डटकम काठमाडौँ, असार २६ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मिडियाबाजी डटकम काठमाडौँ, असार २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी…
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
मिडियाबाजी डटकम काठमाडौँ, असार २५ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ। सरकारले वित्त नीतिमार्फत्…
मितेरी पुल निर्माण गरि आवागमन सूचारु गर्न चीनसँग समन्वय गरिने
मिडियाबाजी डटकम काठमाडौँ, असार २५ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल निर्माण…
आज रातिदेखि सबै सरकारी खाता रोक्का हुने
मिडियाबाजी डटकम काठमाडौँ, असार २५ । आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक…