आर्थिक खबर

आजको शेयर बजार : नेप्से ३.३४ अंकले घट्यो, ५७ करोड ८८ लाखको कारोबार

   बैशाख २८, २०८०

मिडियाबाजी डटकम काठमाडौं, बैशाख २८ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ३.३४ अंकले…

हिमालयन लाइफको नयाँ सञ्चालकदेखि व्यवस्थापकसम्म को-को भए?

   बैशाख २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, बैशाख २७। हिजोबाट ३ कम्पनी मर्जरपछि एकिकृत कारोबार गरेको हिमालयन लाइफको एकीकृत कारोबारपछिआज बसेको संचालक समितिको बैठकले…

आजको शेयर बजार : नेप्से २.४३ अंकले बढ्यो, कारोबार ५९ करोडमा सीमित

   बैशाख २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २७ । आज सेयर बजार सामान्य घटेको छ । बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा…

सुरु भयो हिमालयन लाइफ इन्स्योरेन्स, चुक्ता पुँजी आठ अर्बभन्दा माथि

   बैशाख २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, बैशाख २७। यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ हिजो…

चैतसम्मको मुद्रास्फीति ७.२८ प्रतिशत

   बैशाख २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २७ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैतसम्मको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको जनाएको छ ।…

लचिलो र विस्तारकारी मौद्रिक नीतिको दबाबमा राष्ट्र बैंक

   बैशाख २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २७ । मौद्रिक नीतिको त्रैमासिक समीक्षाको मिति नजिकिएसँगै नेपाल राष्ट्र बैंकलाई लचिलो र विस्तारकारी नीति अघि…

आजको शेयर बजार : नेप्से १०.६६ अंकले बढ्यो, कारोवार रकम कति ?

   बैशाख २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २६ ।  मंगलबार शेयर बजारमा दोहोरो अङ्कको सुधार आएको छ । साताको कारोबारको पहिलो र दोस्रो…

तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

   बैशाख २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २६ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर ९एभरेज बेसरेट० का आधारमा हरेक…

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

   बैशाख २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २६ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ११…

प्रि-बजेटबारे आज पनि छलफल, दलहरुबीच आरोप प्रत्यारोप

   बैशाख २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २६ ।  प्रतिनिधि सभाको बैठकमा आज पनि बजेटका सिद्धान्त तथा प्राथमिकता प्रि–बजेटका बारेमा छलफल हुँदेछ ।…

लोकप्रिय