विनिमयदर : डलरसहित कुन देशको मुद्राको भाउ कति ?

  मङि्सर ०४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर ४ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.३ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५३ रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर