वाग्मती सरकारले माग्यो आगामी बजेट तथा कार्यक्रमका लागि सुझाव

  बैशाख १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १३ ।   वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ। आव २०८०र८१ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेले सुझाव दिन सूचना जारी गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर