लुम्बिनी सरकार ढल्यो, विश्वासको जम्मा ३३ मत पाउँदा मुख्यमन्त्री गिरी पदमुक्त !

  बैशाख ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ११ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । प्रदेशसभामा बहुमत पुष्टि गर्न नसकेपछि गिरी पदमुक्त भएका हुन् । ८७ सदस्यीय प्रदेशसभामा गिरीले जम्मा ३३ मत पाएका थिए । बहुमतका लागि ४४ मत आवश्यक थियो । विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर