राहदानी विभागको अण्डरग्राउण्का कुर्सीहरू हटायो

  भदौ १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं भाद्र १०। काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङका कुर्सीहरू हटाइ खाली गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार दिउँसो राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले अहिले त्यहाँका कुर्सीहरू हटाइएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर