राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु

  चैत ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र ४ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर