यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १० ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसको प्रभावका कारण आज (बुधबार) सात वटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तपाईंको प्रतिक्रिया

थप खबर