मिटरब्याज पीडित र सरकारबिचको वार्ता निष्कर्षविहीन

  फागुन १६, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन १६ । मिटरब्याज पीडित र सरकारबिचको वार्ता निष्कर्षविहीन भएको छ । मिटरब्याज पीडित र सरकारबिचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो । सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो ।

वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर