माओवादी र नेपाः राष्ट्रिय पार्टीबीच एकता

  जेठ १३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १२ ।   नेकपा माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो। नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैंजु रहेका छन् ।

यो पार्टीसँग एकता सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माओवादीका शीर्ष नेताहरु सहभागी थिए। माओवादीले आजै यसअघि नेसपा गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर