मिडियाबाजी डटकम काठमाडौं, माघ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज दिउँसो ४ बजे उक्त परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।