मनोरञ्जन

पोखराबाट सुुरु भय ‘तिम्रो मेरो साथ’को मोफसल यात्रा

   पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । ‘तिम्रो मेरो साथ’ को मोफसल टुर आजबाट सुरु भएको छ। पोखराबाट सुरु भएको मोफसल…

नेपाली फिल्ममा कथावस्तु कमजोर,गीत–सङ्गीत शसक्त

   पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ । गीत–सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु…

फरक भूमिकामा रूचाउने विपीन ‘फुलबारी’ मा बने अवकाश प्राप्त शिक्षक !

   पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह…

सुदिप र प्याकुलीको प्रस्तुतिले महोत्सवको माहोल तातियो

   पुष ११, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष ११। धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भईरहेको धादिङ महोत्सवमा बुहारी सिरियलको कलाकार सुदिप खतिवडा तथा…

नेशनल लाईफको गोसाइँकुण्ड यात्रा सम्पन्न, कलंकी शाखा दोस्रोमा

   पुष ०९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष ९। उत्कृष्ट बोनस सहित विशिष्ट सेवा प्रदान गरिरहेको नेशनल लाइफ इन्स्योरेन्सले बिजनेस अफिसर (एजेन्सी म्यानेजर)हरूको गोसाइँकुण्ड यात्रा…

छाडा गीत गाउने र बालबालिकाको प्रयोग गर्नेहरूलाई प्रतिष्ठानले सूची तयार पारी कारवाही गर्दै

   पुष ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष ४। प्रत्यक्ष (लाइभ) दोहोरीमा अश्लील र छाडा गीत गाउने कलाकारहरूलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सूची…

प्रकाश किरणको नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा

   पुष ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष १। विगत लामो समय देखि गजल लेखनमा सक्रिय गजलकार प्रकाश किरणको नजर जुद्दा खेरी तिमी मुस्कुरायौ नामक…

भारतका चर्चित अभिनेता विवेक ओवरोयले चन्द्रागिरी हिल्स भ्रमण

   मङि्सर २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं । भारतका चर्चित अभिनेता विवेक ओवरोयले बिहीबार चन्द्रागिरी हिल्सको भ्रमण गरेका छन् । पारिवारिक भ्रमणमा नेपाल आएका ओवरोयले…

सचित राज सेढाईको शब्दमा “मोबाइलको लत” नामक म्युजिक भिडियो सार्वजनिक

   मङि्सर १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं।एउटा समय सान्दर्भिक जनचेतनामूलक गित "मोबाइलको लत" को म्युजिक भिडियो सार्वजनिक भएको छ। सचित राज सेढाईको शब्द रहेको…

प्रकाश किरणको नजानी नजानी गीत सार्वजनिक

   मङि्सर १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं,मंसिर १७।कवि ,गजलकार तथा गीतकार प्रकाश किरणको नयाँ गीत ‘नजानी नजानी’ सार्वजनिक भएको छ। गायक प्रवीण बेडवालको सुमधुर…

लोकप्रिय