मिडियाबाजी डटकम काठमाडौं,आश्विन २२। सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा भोलि मंगलबार राष्ट्रिय बिदा दिने निर्णय गरेको छ ।
आज सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।