भारत र पाकिस्तानबीच आज वार्ता 

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २९ । भारत र पाकिस्तानका सैन्य अधिकारी (डीजीएमओ) बीच आज उच्चस्तरीय वार्ता हुने भएको छ। दुई देशबीचको जारी तनावलाई लिएर सैन्य अधिकारीबीच हटलाइनमार्फत वार्ता हुन लागेको हो।

वार्ता हालैको युद्धविराम र सीमा क्षेत्रमा हुने तनावलाई दीर्घकालीनरूपमा समाधान गर्ने विषयमा केन्द्रित हुनेछ । भातीय पक्षले वार्तामा कश्मीर र इन्दुस जल सन्धिबारे कुनै छलफल नहुने स्पष्ट पारेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर