बिपिन जोशीको अवस्था अझै अज्ञात

  मङि्सर ०४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर ४ । गत अक्टोबर ७ मा हमासले बन्धक बनाइ गाजातर्फ लगेका नेपालका बिपिन जोशीको अवस्था अझै अज्ञात छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले हामीसंगको कुराकानीमा बिपिन हमासको कब्जामा रहेको पुष्टी भएपनि हाल उनको अवस्थाबारे यकिन भइनसकेको बताउनुभएको छ । उनको खोजीकार्य जारी रहेको परराष्ट्रले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर