बढ्यो सुनको मूल्य, हरितालिका तीजको दिन प्रतितोला कति ?

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० । हरितालिका तीजको दिन सुनको मूल्य बढेको छ ।

सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर