बजेट भाषण : नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुग्यो

  जेठ १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १५ ।   अर्थमन्त्री वर्षमान पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् । संघीय संसद्मा बजेट पेश गर्दै उनले प्रतिव्यक्ति आयको तथ्यांक पेश गरेका हुन् ।

संघीय संसद्को संयुक्त बैठकमा उनले नयाँ वर्षका लागि नयाँ कार्यक्रमहरूको घोषणा गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर