प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो १ बजे भारत जाने

  जेठ १६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ १६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा जाँदैछन् ।

प्रचण्ड भोलि दिउँसो १ बजे भारत जाने तय भएको छ । नेपाल एयरलाइन्सबाट करिब ६० जनाको टोली भारत जान लागेको हो ।

चारदिनको भारत भ्रमणपछि प्रचण्ड नेपाल फर्कनेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर