प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेण्डाहरु ?

  चैत २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर