प्रतिनिधि सभा बैठक मंगलवारसम्म स्थगित

  बैशाख ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ३ ।  प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक मंगलवारसम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

अर्को बैठक मंगलवार दिनको १ बजे बस्ने घिमिरेले जनाए ।

तपाईंको प्रतिक्रिया

थप खबर