प्रतिनिधि सभाको बैठक आज बस्दै, सम्भावित कार्यसूचीहरु केके छन् ?

  बैशाख ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ३ ।  प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।

तपाईंको प्रतिक्रिया

थप खबर