प्रचण्ड र ओलीबीच भेटवार्ता

  माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको हो ।

समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । राष्ट्रपतिमा एमाले अध्यक्ष ओलीले आफ्नोमा उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छन् भने कांग्रेसले पनि प्रचण्डसँग बोर्गेनिङ गरिरहेको छ । राष्ट्रपतिमाम राष्ट्रिय सहमति खोजिने प्रधानमन्त्री प्रचण्डले बताइसकेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर