पोखरामा भोलि शोक विदा

  माघ ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ १ । यती एयरको विमान दुर्घटनाको शोकमा सरकारले भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर