पशुपतिनाथमा सुनको जलहरी पुनस्स्थापना गरियो

  असार १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १४ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र गुणस्तर परीक्षण गरेपछि सुनको जलहरी पुनः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर