नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित

  पुष २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष २७ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले निर्देशक रामप्रसाद भट्टराईलाई निलम्बन गरेका छन् ।

स्काउटका प्रमुख आयुक्त रन्जितले प्रमुख आयुक्तस्तरीय निर्णय गर्दै बिहीबार तीन महिनाका लागि निलम्बन गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर