नेकपा एसको सचिवालय बैठक आजबाट

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २३। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । बैठक आज र भोलि बस्ने पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर