नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

  माघ ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ८ ।   नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दै छ । च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४ः०० बजे बैठक बस्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ । यस्तै अन्य समसामयिक विषयमा पनि छलफल गरेर आवश्यक निर्णय गर्ने एमालेको तयारी छ ।

तपाईंको प्रतिक्रिया

थप खबर