नागढुंगाको सहायक सुरूङ मार्ग भोलि ‘ब्रेक थ्रु’ गरिने

  श्रावण २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २१ ।  नागढुंगा सुरूङ मार्गको सहायक इभ्याकुएसन सुरूङ भोलि ब्रेक थ्रु हुने भएको छ ।

आयोजना प्रमुख नवीनमान श्रेष्ठले सुरूङ भोलि ४ बजे ब्रेक थ्रु गर्ने बताए ।

इभ्याकुएसन सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ । यो सुरूङ आपतकालीन अवस्थाका लागि प्रयोग गरिन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर