मिडियाबाजी डटकम काठमाडौं ,माघ २९ । आर्थिक वर्ष २०८०र०८१ को प्रथम ६ महिनाको अवधिमा गत वर्षको तुलनामा धान उत्पादन घटेको छ । यसअवधिमा ४ दशमलव ३ प्रतिशत धान उत्पादन भएको हो । जुन गत वर्षभन्दा २.६ प्रतिशत कम हो ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा सो अवधिमा धान उत्पादन ४.३ प्रतिशतले बढेको उल्लेख छ । जुन गत आर्थिक वर्षको यस अवधिमा ६ दशमलव ९ प्रतिशतले बढेको थियो ।