थापाथलीको सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई काठमाडौं महानगरको अर्को सूचना !

  पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ ।  काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायको सहयोग मागेको छ । बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र लेख्दै आवश्यक सहयोगका लागि आग्रह गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर