डिजेल र मट्टीतेलको मूल्य घट्यो

  कार्तिक १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १५ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रूपैयाँ घटाएको हो।

बुधबार बिहानदेखि पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य १६१, दोस्रो वर्गमा १६३ र तेस्रो वर्गमा १६४ रूपैयाँ कायम गरिएको छ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर