ज्योतिषीलाई साइत हेराएर बालुवाटार सर्दैछन् प्रचण्ड

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निजी निवासमा ज्योतिषी बोलाएर बालुवाटार सर्ने साइत हेराएका छन् । उनले ज्योतिषी टीकाराम घिमिरेलाई बोलाएर बालुवाटर सर्ने साइतको टुंगो गरेका हुन् । घिमिरेले देउवा प्रधानमन्त्री हुँदा पनि साइत हेर्ने काम गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर