जाजरकोटमा चिसोले थप एक भूकम्पपीडितको मृत्यु, मृतक संख्या ३६ पुग्यो

  पुष २२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष २२ । जाजरकोट चिसोले गर्दा जाजरकोट एक भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर