जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

  श्रावण ०१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार ३२।  जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज (बुधबार) बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर