चितवनको कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध 

  बैशाख १०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १० ।  चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको  छ । मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर