खेलकुद

एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा

   श्रावण १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १२ ।  चीनको हाङ्झोउमा आयोजना १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरिएको छ…

महिला विश्वकप फुटबल : समूह चरणका ३ खेल आज पनि हुने

   श्रावण ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ११ । फिफा विश्वकप फुटबल अन्तर्गत आज पनि समूह चरणका ३ खेल हुने भएका छन् । पहिलो…

फिफा महिला विश्वकप : आज ३ खेल हुँदै

   श्रावण ०९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ९ । फिफा महिला विश्वकप फुटबलमा आज पनि ३ वटा खेल हुने भएका छन् । नेपाली समय…

साफ यू-१९ च्याम्पियनसिप : नेपालको पहिलो खेल पाकिस्तानसँग

   श्रावण ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ८ । आगामी सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुने साफ यू १९ च्याम्पियनसिपमा नेपालले पहिलो खेल…

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

   श्रावण ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ८ ।महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा समूह ‘जि’ मा रहेका…

एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तान भिड्ने

   श्रावण ०६, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ६ ।  एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ‘ए’ र पाकिस्तान ‘ए’बीच प्रतिस्पर्धा हुने भएको छ…

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

   श्रावण ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ५ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा शुक्रबार तिन खेल हुँदैछ । शुक्रबार समुह…

एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल को सँग हुँदैछ ?

   श्रावण ०४, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ४ ।  आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन…

नेपालमा हुने साफ यू-१९ च्याम्पियनसिपका लागि एन्फाले खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने

   श्रावण ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २ ।  दक्षिण एसियाली फुटबल महासंघ साफ यू-१९ च्याम्पियनसिप २०२३ नेपालमा हुने भएको छ । उक्त च्याम्पियनसिपमा…

नेपाली भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ

   श्रावण ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २ । मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन् ।सोमबार बसेको नेपाल…

लोकप्रिय