खेलकुद
एनपीएलमा लुम्बिनीको लगातार तेश्रो हार, सुदूरपश्चिम ४५ रनले विजयी
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर २२ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ…
दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा हुने
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर २२ । दशौँ राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुनेभएको छ…
एसिया कपमा सहभागी नेपाली टोली स्वदेश फर्कियो
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर २० । एसियन क्रिकेट काउन्सिल एसिसीको आयोजनामा संयुक्त अरब इमिरेट्स युएईमा जारी पुरुष यु–१९ एसिया…
कीर्तिमानी लक्ष्य पुरा गर्दै लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जीत
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १९ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सविरुद्धको रोमाञ्चक खेलमा विराटनगर किंग्स विजयी बनेको…
एनपीएलः काठमाडौंले कर्णालीलाई हरायो
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १९ । आज नेपाल प्रिमियर लिग एनपीएल को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३…
एनपीएलमा आज दुई खेल हुँदै
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १९ । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदै छन् ।आज कर्णाली याक्स, काठमाडौं…
एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जीत
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १७ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ ।…
एनपीएल : चितवन राइनोजको फराकिलो जित
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १७ । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले काठमान्डु गुर्खाजमाथि फराकिलो जित हात पारेको छ ।…
एनपिएल : आज काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १७ । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग एनपिएलमा आज दुई खेल हुँदैछन् । पहिलो…
बंगलादेशसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो
मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १६ । युएईमा जारी यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको…