काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु

  असार ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार ११ ।   काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले रातोपाटीलाई बताए ।

पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका हुन् । दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर