कांग्रेसको मुख्य सचेतकमा लेखक

  पुष १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष १९ । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन् ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गर्नुभएको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर