कक्षा १२ को नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक बस्दै

  श्रावण ३०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३० ।  कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर