आव २०८०/०८१ को बजेट भाषण सुरु (LIVE)

  जेठ १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ १५ ।   अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को बजेट भाषण शुरू गरेका छन् । ​सोमवार अपराह्न बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट भाषण शुरू गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर