आलु, प्याजदेखि काउली र गोलभेँडाको मूल्यसूची कति छ ?

  चैत ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० र गोलभेँडा सानो लोकलको ३५ रुपैयाँ कायम भएको छ ।

यसैगरी आलु रातोको ३८, आलु सेतोको ३०, प्याज सुकेको भारतीयको ७८, काउली स्थानीयकाृे ३५, तरुलको ८० रुपैयाँ कायम भएको छ ।
यस्तै केरा दर्जनको १४०, अंगुर हरियोको १५०, मौसमको १५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर